लुट २ र कालोपोथी पाइरेसी गर्ने पक्राउ

फिल्म ‘लुट २’ र ‘कालो पोथी’ पाइरेसीको शिकार भएका छन् । ‘वाच मुभी अनलाइन’ फेसबुक पेजबाट ‘लुट २’ र ‘कालो पोथी’ पाइरेसी भएका हुन् । पाइरेसीको खबर सर्वत्र फैलिएपछि ‘लुट २’ फेसबुक पेजबाट हटाइएको छ तर ‘कालो पोथी’ भने अझै हजारौ दर्शकहरुले हेरिरहेका छन् । यी दुवै फिल्म युट्युबमा आएका छैनन् । ‘लुट २’ विदेशका … Continue reading लुट २ र कालोपोथी पाइरेसी गर्ने पक्राउ